मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा ८ जना राज्यमन्त्रीहरू बर्खास्त

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्। मधेसमा नेकपा (एमाले) का ३, नेपाली कांग्रेसका २, जनमतका २, लोसपाका एक राज्यमन्त्री थिए। उक्त जम्बो मन्त्रीमण्डलको चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरुलाई बर्खास्त गरेका हुन्। अब मधेस सरकारमा कांग्रेसका चार, एमालेका चार, जनमतका मुख्मयन्त्रीसहित तीन र लोसपाका एक मन्त्री छन्। सिके…