बक्सिङ खेलाडी नीता मृत फेला

काठमाडौं । सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी खेलाडी नीता गोसाईं मृत अवस्थामा फेला परेकी छन् । भक्तपुर नगरपालिका–८ स्थित घरमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरका डीएसपी बसन्त पाठकले बताए । उनले भने, ‘झुण्डिएको अवस्थामा फेला पारेपछि दाइले डोरी काटेर निकालेको भनिएको छ ।’ शवलाई पोष्टमार्टमका लागि पठाइएको छ भने…