बैंकिङ कसुरमा ८० लाख जरिमाना तोकिएका विश्वकर्मा पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा ८० लाख जरिवाना र २३ दिन कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जा आँधीखोला गाउँपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-३ चक्रपथ बस्ने ६१ वर्षीय भीमबहादुर विश्वकर्मा रहेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार पोखराबाट पक्राउ गरेको हो। उनी चक्रपथस्थित सूर्य चन्द्र ज्वेलरीका सञ्चालक हुन्। बैंकिङ कसुरमा २३…