भक्तराजको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली

काठमाडौं । प्रचण्डले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । मंगलबार दिउँसो नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर प्रधानमन्त्री प्रचण्डले आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्दै श्रद्धाञ्जली दिएका हुन्। आचार्यलाई श्रद्धाञ्जली दिन गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराती, पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली,…