कपाललाई सिल्की र बलियो बनाउन के गर्नुपर्छ ?

कपाल भनेको मानिसको शिरको ताज हो । राम्रो र सुन्दर कपालले व्यक्तिको सुन्दरतामा अझै बढी निखार ल्याउने काम गर्दछ । तर, आजको आधुनिक र रसायनिक जीवनमा कपलालाई लिएर हामी निकै संवेदनशील हुनुपर्ने आवश्यक छ । आज भोलि कपालमा विभिन्न प्रकारका असल—कमसल रसायनहरुको प्रयोगले गर्दा कपालको आयु नै कम गराउँदैछौं । त्यसको फलस्वरुप आजभोलि कपालमा ह्रास…