काठमाडाैँ । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय सिरिज नेपालले क्लिनस्विप गरेकाे छ । यसअघि सुरुवाती दुई खेल जितेर सिरिज कब्जा गरेको नेपालले सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा तेस्रो खेलमा क्यानडालाई ९ विकेटले पराजित गर्दै सिरिज क्लिनस्विप गरेको हो। नेपालले क्यानडाले दिएको २३३ रनको लक्ष्य १ विकेटको क्षतिमा ४४.३ ओभरमा पूरा गर्यो। नेपालको जितमा ओपनिङ ब्याटर अनिलकुमार साह र…