अयाेध्यामा प्राणप्रतिष्ठाः आज रामको मूर्तिलाई सयभन्दा बढी कलशको पानीले नुहाइने

अयाेध्या । अयोध्याको राम मन्दिरमा रामललाको अभिषेक कार्यक्रम आउन अब एक दिन मात्रै बाँकी छ । कार्यक्रमको तयारी तिब्र रुपमा भइरहेको छ । मन्दिरको गर्भगृहमा आज रामललाको मूर्तिलाई स्नान गराइनेछ । यो स्नानमा रामललालाई सयभन्दा बढी कलशबाट विभिन्न औषधीयुक्त पानी दिइनेछ । भगवान श्रीरामको मूर्तिको अभिषेकका लागि सात दिनसम्म अनुष्ठान गरिन्छ । यसै क्रममा रामललाको…