पूर्वप्रधानमन्त्रीका नातीको पेन ड्राइभमा भेट्टियाे सयाैँ अश्लील भिडियो, देशैभर मच्चियाे हंगामा

नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाको परिवार सेक्स स्क्यान्डलमा फसेको छ । एचडी देवगौडाका नाति र कर्नाटकको हसनका सांसद प्रज्वल रेवन्नाको यौन काण्ड बाहिरिएपछि उनलाई जनता दल (सेक्युलर) बाट हटाउने माग पार्टीभित्र उठ्न थालेको छ । हुबल्लीमा जेडीएस कोर कमिटीको बैठक बस्दैछ, जसमा प्रज्वल रेवन्नालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्न सक्छ । यहाँ विशेष अनुसन्धान…