काठमाण्डाै – २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा भारतले भुटानलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले भुटानलाई १–० गोलले हरायो । भारतका लागि खेलको ३७ औं मिनेटमा मोनिरुल मोलाले गोल गरे । यो खेल निकै तनावपूर्ण रहेको थियो । यो खेलमा भारतका दुई जना र भुटानका एक जना खेलाडीलाई…