काठमाडौँ - गृह मन्त्री रमेश लेखक र नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीबीच बिहीबार शिष्टाचार भेट भएको छ । सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको भेटमा मन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई आग्रह गरेका हुन् । साथै कतारमा रहेका नेपाली कामदारहरूलाई २४ घण्टा नै…