राष्ट्रपति पौडेलले शनिवार त्रिशूली नदीमा पक्की पुलको उद्घघाटन गर्ने

तनहुँ। राष्ट्रपति रामचन्द्र पौडेलले शनिवार तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा पक्की पुलको उद्घघाटन गर्ने हुनुभएको छ । २१ करोड ६८ लाख ४८ हजारको लागतमा पुल निर्माण भएको सो पुल तनहुँको देवघाट गाउँपालिका-५ घिनाटार र भरतपुर महानगरपालिका-१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि भइसकेको छ । तर त्यस्को औपचारिक उद्घघाटन गर्न…