काठमाडौं। विभिन्न दर्जामा बढुवा भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सहायक रथीबाट २२ साउनमा उपरथीमा बढुवा भएका मधकुर सिंह कार्कीलाई कामु प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरे । बढुवा भएसँगै कार्कीको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सहसंयोजकमा नियुक्त गरिएको छ । त्यसैगरी सहायक रथीमा बढुवा भएका प्राविधि डेन्टिष्ट डा समीर अर्याल,…