२४ राउण्ड गोली र बन्दुक सहित ६ जना जुवाडे पक्राउ

पोखरा । जुवा खेलिरहेको भन्ने सूचना आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा–२२ खाल्सेमबाट ६ जना जुवाडे पक्राउ गरेको छ । जुवाडे पछ्याउँदै गएको प्रहरीले २४ रोउण्ड गोली, एक नाले बन्दुक र १ थान म्याग्जिनसमेत बरामत भएको छ । प्रहरीलाई कौडा खेलिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले विशेष टोली नै खटाएको थियो । पोखरा–२२…