नेदरल्याण्ड्ससँग पनि हार्‍याे नेपाल

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा पनि नेपाल पराजित भएकाे छ । नेदरल्याण्ड्सविरुद्धको खेलमा पाएको १८५ रनको लक्षका लागि नेपाल अन्तिम ओभरसम्म लडे पनि पुरा गर्न सकेन । २० आ‍ेभर नै खेलेकाे नेपाल १८२ रनमै सिमित भयाे । २ रनले पराजित भएकाे नेपालका लागि राेहिर पाैडेल दिपेन्द्र सिंह ए‍ेरीले विष्फाेटक ब्याटिङ गरेका थिए…