विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ । अस्पतालको शौचालयमा भर्खरै जन्मेको शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । 'भर्खरै जन्मेको शिशु अस्पतालको शौचालयमा भेटिएको छ,' उनले जानकारी दिँदै भने,…