काठमाडौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको सरुवा भएको छ । बहाल रहेका महानिर्देशक कृष्ण मैनालीको सरुवा गरेर सहसचिव गजेन्द्रकुमार ठाकुरलाई पठाइएको छ । अर्थ मन्त्रालयले मंगलबार विभागको महानिर्देशकको सरुवा गरी नयाँ पठाएको हो । ठाकुरले आजै विभागमा हाजिर गरिसकेका छन् । सरुवा भएर गएको एक महिनामै मैनालीको सरुवा भएको हो । साबिकमा प्रधानमन्त्री तथा…