काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारकाे निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । सरकारकाे उक्त निर्णयलाई लोकतन्त्रको मर्ममाथिकाे प्रहार भन्दै आङ्देम्बेले आलोचना गरेका छन् । उनले भने, 'कहिलेकाहीँ सरकारले नाडी छाम्ने प्रयास गर्छ तर लोकतन्त्रको मर्मप्रति नाडी छाम्ने गलत सोच हाे ।' उनका अनुसार…