सुनको गहनासहित विमानस्थलबाट २ महिला पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याएको सुनको गहनासहित दुई महिला पक्राउ परेका छन्। सुनसरी बराहक्षेत्र-१ की ३८ वर्षीया सन्चाकुमारी राई र धादिङ सिद्धलेस-३ की २६ वर्षीया उर्मिला मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। हिमालयन एयरलाइन्सको जहाजमा दोहाबाट नेपाल आएकी सन्चाकुमारीलाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई जाँच गर्दा भित्री वस्त्रमा सुन लगाएको भेटिएको हो। उनको…