काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको भन्दै नुवाकोटस्थित कन्यादेवी आधारभूत विद्यालयमा कार्यरत शिक्षिकामाथि मुद्दा दायर गरेको छ । विदुर नगरापालिका–१३ स्थित श्री कन्यादेवी आधारभूत विद्यालयमा कार्यरत शिक्षिक मञ्जु कुमारी थापा (ओझा)माथि नक्कली प्रमाणपत्र देखाएर जागिर आएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो । शैक्षिक योग्यताको प्रमाणपत्र…