झापा । कम्पनीको व्यापक असहयोग, कानुनी झन्झट र व्यवहारिक जटिलताका कारण घर दुबईबाट घर फर्कन नपाएर कष्टकर जीवन बिताइरहेका झापालीका एक युवाको उद्दार गरिएको छ। भद्रपुर नगरपालिका - १० का अजीत राजवंशी ( हरियो क्याप ) लाई उद्दार गरी स्वदेश ल्याइएका हो। झापा १ का सांसद तथा नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको सक्रियता उनलाई स्वदेश…