सरकारले जलविद्युत आयोजना निर्माणका लागि गौरीशंकर संरक्षण क्षेत्रको जग्गा प्रयोग गर्न दिने

काठमाडौं । सरकारले साँगु खोला जलविद्युत आयोजनाको विभिन्न संरचनाको विकास निर्माण र माथिल्लो सुरीखोला जलविद्युत आयोजना निर्माणका लागि गौरीशंकर संरक्षण क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। बैठकले अरुण ३ जलविद्युत परियोजना निर्माणका क्रममा हुने वेष्ट म्याटर डिस्पोजलका लागि डम्पिङ क्षेत्र क्वेरी साइटको संरचना निर्माण…