काठमाडाैँ । कुवेतलाई ८ विकेटले हराउँदै नेपाल महिला क्रिकेटको सेमिफाइनलमा पुगेकाे छ । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतमाथि ८ विकेटको जित हात पारेको हाे । वर्षाले प्रभावित खेलमा नेपालका लागि १२ आेभरमा ५० रनकाे लक्ष तय गरिएकाे थियाे । नेपालले उक्त लक्ष ६.५ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्याे । नेपालका लागि…