ऊर्जा मन्त्री घिसिङसँग भारतीय राजदूत श्रीवास्तवले गरे भेटवार्ता

काठमाडौँ। ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । आइतबार बिहान सिंहदरवारस्थित मन्त्रालयमा मन्त्री घिसिङले राजदूत श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका हुन् । जेन जेड पुस्ताको आन्दोलनपछि अन्तरिम सरकारको शक्तिशाली मन्त्री बनेका घिसिङलाई राजदूत श्रीवास्तवले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरे । भेटका क्रममा…