काठमाडौं । आज राति आकाशमा 'भूपत' उल्का वर्षा हुने भएको छ। सन् २०२४ कै पहिलो उल्का वर्षा बिहीबारदेखि शुक्रबार सूर्योदय हुनुअघिसम्म देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। बिहीबार दिउँसोदेखि नै उल्का वर्षा सक्रिय हुने भएपछि राति साढे ११ बजेदेखि शुक्रबार बिहान सूर्योदय अघिसम्म हेर्न सकिने उनले बताए। ‘उल्का वर्षाको स्रोत बुटिज…