भारतमा समुन्द्री चक्रवातले जनजीवन अस्तव्यस्त, ५ जनाको मृत्य

काठमाडौं । डिसेम्बर २ मा बङ्गालको खाडीबाट उत्पत्ति भएको मिचोङ्ग नामक शक्तिशाली चक्रवाती तुफान बनेपछि दक्षिण र उत्तर भारतका धेरै राज्यहरू प्रभावित भएका छन् । विशेषगरी तमिलनाडु र पन्डुचेरी चक्रवातका कारण सबैभन्दा बढी प्रभावित भएका स्थानिय समाचार संस्थाहरुले जानकारी दिएका छन् । तमिलनाडुको चेन्नईमा वर्षाका कारण भिषण बाढी आएको छ । बाढिले अहिलेसम्म ५ जनाको…