भारतको सुरूङमा फसेका ४१ मजदुरको १७ दिनसम्म पनि भएन उद्धार, खास के हो घटना ?

उत्तर काशी । बिगत १७ दिन देखी सुरूङमा फसेका ४१ कामदारलाइ भारतले अझै बाहिर निकाल्न सकेको छैन् । उत्तराखण्डको सिल्कयारा सुरुङमा ४१ जना मजदुर फसेको आज १७औँ दिन हो । पटक पटक उद्दारका प्रयास भए पनि अझै पनि भारतले दिपावली देखी फसेका मजदुरलाइ निकाल्न नसकेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्ड सुरुङ भत्किएकाले उद्धार कार्यमा…