नक्कली नोटसहित २ जना पक्राउ

बारा । नक्कली नोटसहित वीरगन्जबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका-३ का उमेश कुमार रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले वीरगन्जको सिटी मार्केटमा कपडा किनेर नक्कली नोट दिएको सूचना…