अबको सुन्दरहरैंचा: विचार र विमर्श हुँदै यथार्थसम्म” वैचारिक फोरम शनिबार विराटचोकमा

सुन्दरहरैंचा – सुन्दरहरैंचाको दिगो विकासका लागि साझा रोडम्याप तय गर्ने उद्देश्यसहित “अबको सुन्दरहरैंचा: विचार र विमर्श हुँदै यथार्थसम्म” शीर्षकमा वैचारिक फोरम शनिबार विराटचोकस्थित नेपालिरिका होटलमा आयोजना हुँदैछ। इन्द्रपुर जेसीजको परियोजनाको रूपमा रहेको इन्द्रपुर जुनियर जेसीजको आयोजनामा हुने यस कार्यक्रममा नगरप्रमुख केदार गुरगाईंले नगरको वर्तमान अवस्था, अनुभव र आगामी योजनाबारे विशेष सम्बोधन गर्नेछन् भने रौंङ गाउँपालिकाका…