बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

हेटौंडा - बागमती प्रदेशका छैठौं मुख्यमन्त्रीका रुपमा इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । मंगलबार अपराह्न बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् । बानियाँले सत्तासाझेदार दलहरू कांग्रेसका ३७ मध्ये ३६ र एमालेका २७ गरी ६३ सांसदले विश्वासको मत दिएका छन् । विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक रहेकामा मुख्यमन्त्री बानियाँले…