नवलपरासी – सरकारले नारायणगढ बुटवल सडक विस्तारको लागि १ बर्षको म्याद थप गरेको छ । २०८२ साउन ८ गते सकिएको म्याद एक बर्ष थप गरी २०८३ साउन ७ गतेसम्मलाई थप गरिएको हो । सडक आयोजना निर्देशनालयका प्रमुख इन्जिनियर चुडाराज ढकालका अनुसार ७ साउन २०८३ अर्थात २३ जुलाई २०२६ सम्म काम सक्ने सर्तमा म्याद थप गरिएको…