काठमाडौँ । नेपाल प्रहरीले एक महिनामा रु. ४० करोड ३५ लाख ४९ हजार ९ सय ६५ रुपैयाँ राजस्व संकलन गरेको छ । सोमबार प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा मंसिर महिनामा उक्त रकम राजस्व संकलन गरेको विवरण सार्वजनिक गरेको हो । प्रहरीका अनुसार अदालती फैसला कार्यान्वयन, ट्राफिक कारबाही राजस्व, अवैध मालसामान बरामद, अवैध सुन र…