जंगली हात्तीको आक्रमणबाट ३ जनाको मृत्यु

झापा । १ महिनामा जिल्लामा जंगली हात्तीको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना कर्मचारी छन् भने १ जना सर्वसाधारणको रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ। कार्यालयका प्रमुख मेघराज राईका अनुसार जलथल वनबाट निस्कने जंगली हात्तीको आक्रमणमा हल्दीबारी गाउँपालिकाका २ जना र दमक नगरपालिकाका १ जनाको मृत्यु भएको हो। आज बिहान…