कुलमानलाई हटाउने सरकारको तयारी

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने कसरत सुरु गरेको छ। कार्यकारी निर्देशक घिसिङप्रति नकारात्मक प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई हटाउन संसदको सार्वजनिक लेखा समितिको प्रयोग गर्न खोजेका छन्। एमालेबाटै लेखा समितिका सभापति रहेका ऋषिकेश पोखरेलले समितिको बैठकमा देखाएको व्यावहारले पनि यो कुरा पुष्टी गर्छ कि प्रधानमन्त्री ओली लेखा समिति मार्फत कुलमानलाई दोषी…