विदेशी नागरिकलाई भिसा नियमित गरेर प्रस्थान अनुमति दिने अध्यागमन विभागको निर्णय

काठमाडौँ । जेन जेड समूहको आन्दोलनका कारण भिसा अवधि थप गर्न नसकेका विदेशी नागरिकलाई अध्यागमन विभागले संवेदनशील दृष्टिकोण अपनाउँदै आवश्यक सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी टीकाराम ढकालका अनुसार, भाद्र २३ गतेसम्म (सन् २०२५, सेप्टेम्बर ८) भिसा नियमित भई निषेधाज्ञा कायम रहेको अवधिभित्रै नेपाल छोड्नुपर्ने विदेशी नागरिकका लागि प्रस्थान…