काठमाडौँ । मोरङको विराटनगर महानगरपालिका-१४ मा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका-३ का ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आईसीपी रोडको भित्री सडक खण्डमा आइतबार साँझ विराटनगर-१-ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। दुर्घटनामा…