पत्रकार महासंघ रुपन्देहीद्वारा भूकम्प प्रभावित पत्रकारलाई सहयोग

लुम्बिनी । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा प्रत्यक्ष रूपमा प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यमको राहतका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले विज्ञप्ति जारी गरी जनतालाई…