दोलखामा गएको हिम पहिरोमा परेर ७ जनाको मृत्यु

काठमाडौं । दोलखामा गएको हिम पहिरोमा परेर ७ जनाको मृत्यु भएको छ । गौरीशंकर गाउँपालिका ९ स्थित यलुङ रि हिमाल आरोहणका लागि गएका १५ जनाको टोली मध्ये ७ जनाको मृत्यु भएको हो । हिम पहिरोमा परेर ४ जना बेपत्ता छन् भने चार जना घाईते भएका छन् । मृत्यु हुनेमा ५ जना विदेशी र २ जना…