लोप हुँदैछ लिम्बू समुदायको दशैँ मान्ने परम्परा

ताप्लेजुङ । विगतका वर्षहरूमा लिम्बू समुदायको दशैँ मार हन्ने र धुमधामसँग दशैँ मान्ने परम्परा तथा संस्कृति थियो। नवरात्र सुरु भएपछि नगरा ९दमाहाबाजा० बजाउनेदेखि दशैँमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता संस्कृतिसहित दशैँ मान्ने परम्परा रहिआएको थियो। तर, आजभोलि लिम्बू समुदायले मान्ने दशैँ परम्परा हराउँदै गएको छ। विगतमा किपोट, सुब्बा, बैदार, सुभाङ्गीजस्ता प्रथा तथा परम्पराको लोप…