मधेशमा अत्यधिक वर्षा, २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा

काठमाडौं। बागमती र मधेश प्रदेशका १० स्थानमा वर्षाको मात्रा खतराको तहमा पुगेको छ । आज अपराह्न चार बजेसम्मको रेकर्ड अनुसार सबैभन्दा धेरै वर्षा रौतहट जिल्लामा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा भएको छ । गौरमा २४३.६ मिलिमिटर वर्षा मापन भएको छ । त्यसपछि धेरै वर्षा पर्सामा भएको छ…