पालिकाबासीको दसैँ उत्साहजनक होस् भनेर लागिपरेका छौँ : उपप्रमुख मेहता

सुनसरी । इनरुवा नगरपालिकाकी उपमेयर विनिताकुमारी मेहता आफैँ भने त्यति धुमधामका साथ दसैँ मनाउँदिनन् । आफ्नो समुदायले मनाउने सामान्य विधि मात्र अपनाउँछिन् । तर, उनी अहिले स्थानीयको दसैँ राम्रो होस् र भव्य होस् भनेर रातदिन त्यसको व्यवस्थापनमा लागेकी छिन् । सुरक्षा व्यवस्थापन, सौन्दर्यकरण र बजार अनुगमन जस्ता विषय पालिकामा अहिले प्रथमिकताका साथ अघि बढेको छ…