आइपिएलमा आज चेन्नई र सनराइजर्स भिड्दै

काठमाडौँ । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ । आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदैछ । जारी आइपिएलमा चेन्नई र सनराइजर्स दुवैको प्रदर्शन खराब रहेको छ । दुवैले अहिलेसम्म खेलेका ८-८ खेलमा ६-६ खेल हारेका छन् भने…