काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समग्र विकासका लागि महिला र पुरुषको समान सहभागिता अनिवार्य रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघद्वारा आयोजित ‘महिला नेतृत्व सम्मेलन-२०२५’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महिलाहरूलाई परिवर्तनशील र गतिशील शक्तिका रूपमा चित्रण गर्दै समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले…