काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा पट्टीमा हमास विरुद्धको आफ्नो लडाई पूर्ण शक्तिका साथ पुनः सुरु बताएका छन् । उनले भिडियो सन्देश जारी गर्दै यो त सुरुवात मात्र भएको चेतावनी दिएका छन् । उनको भनाइ यस्तो समयमा आएको हो, जब इजरायलले गाजामा धेरै ठूला हवाई हमलाहरू गरेको छ । आफ्नो बयानमा नेतान्याहूले इजरायली बन्धकहरूलाई…