डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जोशी मृत फेला

डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालीप्रसाद जोशी मृत फेला परेका छन् । अमरगढी नगरपालिका-२ कुस्माली भन्ने ठाउँमा आज अपराह्न उनी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । अमरगढी नगरपालिका-२ भेल घर भएका जोशी यही फागुन १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । तीन दिनपछि जोशी मृत फेला परेका जिल्ला प्रहरी…