अमेरिका गएर नफिर्किएपछि माओवादीले गर्‍यो आफ्ना पार्टीका वडाध्यक्षलाई निलम्बन

खोटाङ । माओवादी केन्द्रबाट साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्षमा विजयी भएका अर्जुनकुमार कटवाललाई जानकारी बिनै अमेरिका बसेको भन्दै निलम्बन गरिएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले खड्कालाई अनिश्चितकालका लागि निलम्बन गरेको हो । एक वर्षदेखि पार्टी र सम्बन्धित निकायलाई जानकारी नदिई अमेरिका बसेपछि पार्टीले फर्किएर कार्यभार सम्हाल्न आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै प्रदेश समितिले…