सबै आयोजनाहरू एकै पटक सुरु गर्न मन्त्री खड्काको प्रस्ताव

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दिपक खड्काले लक्ष्य प्राप्तिका लागि सबै आयोजनाहरू एकै पटक बन्नुपर्ने बताएका छन् । शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सरकारसँग भएका जति पनि आयोजनाहरू छन् ती सबै आयोजनाहरूलाई एकै पटक सुरु गर्नुपर्ने अवस्था रहेको बताएका हुन् । उनले भने, ‘सरकारसँग भएका जति पनि आयोजनाहरू छन् ती सबै आयोजनाहरूलाई…