माधव नेपालले भने : प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देशलाई लैजान हुँदैन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा देशलाई लैजान नहुने बताएका छन् । समाजवादी मोर्चाले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली जस्तो घाँडो अरु के होला देशको हालत ? अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग भइरहेको छ । केही चाहिँदैन, बोल्यो अनि पोल्यो !’ अध्यक्ष नेपालले विभिन्न…