म्यान्मामा भूकम्पबाट मृत्यु हुनेको संख्या दुई हजार ८८६ पुग्यो

याङ्गुन । म्यान्मामा शुक्रबार ७.९ म्याग्निच्युडको भूकम्पपछि मृत्युको संख्या दुई हजार ८८६ पुगेको र चार हजार ६३९ जना घाइते भएका छन् । म्यान्मा रेड क्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्टले भने,“प्राकृतिक प्रकोपको मूल्याङ्कन र आपतकालीन आपूर्ति वितरणमा रसद समन्वयको अभाव प्रमुख समस्या बनेको छ ।” उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा सुरक्षा चिन्ताहरूका कारण आपूर्ति वितरणमा ठूलो समस्या…