निजामती विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकियो

काठमाडौँ । संघीय निजामती सेवा विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकिएको छ । मंगलबार प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गरेन । यसकारण निजामती विधेयक पारित गर्ने संसद्को कार्यसूची रोकिन पुगेको हो ।यही १ असारमा प्रतिनिधि सभामा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेस गरेका थिए । २१ फागुन…