माघ १६ अर्थात् सहिद दिवस । देश र जनताको स्वतन्त्रता, अधिकार र समानताको रक्षा गर्न अमर बलिदान दिने वीर सहिदहरू प्रति उच्च सम्मान व्यक्त गर्दै आज देशभर सहिद दिवस मनाइँदै छ । जीवनको आहुती दिएर इतिहास रचेका ती महान् सहिदहरूको स्मरण गर्दै, उनीहरूले देखाएको सत्मार्ग अनुसरण गर्ने दृढ प्रतिबद्धताका साथ यो दिवस मनाइन्छ । काठमाडौँ…